Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


क्रिकेट विवाद समाधान गर्न भन्दै आइसीसीको टोली नेपाल आइपुग्यो

काठमाडौं, साउन १० । नेपाली क्रिकेटको विवादबारे अध्ययन गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)को टोली नेपाल आइपुगेको छ । पाँच सदस्यीय टोलीका तीन सदस्य सोमबार नेपाल आइसकेका छन् । बाँकी दुई सदस्य मंगलबार आउने कार्यक्रम छ । टोलीमा आइसीसीका प्रमुख कार्यकारी अधिकृत डेभिड रिचार्डशन, कानुनी अधिकारी पल म्याक्माहन, डेभलपमेन्ट अफिसर अमर शेख, कन्सल्टेन्ट बन्दला वार्नापुरा र…