Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


खेलकुदको विकासले सबै नेपालीलाई एकता गराउँछ : प्रधानमन्त्री

काठमाडौं, साउन १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले खेलकुृद क्षेत्रको विकासको लागि आवश्यक पहल गरिरहेको बताएका छन् । १२ औं दक्षिण एशीयाली खेलकुदमा पदक हासिल गर्ने खेलाडी र प्रशिक्षक तथा राष्ट्रिय संघहरुलाई आज बालुवाटारमा सम्मान गर्दै उनले खेलकूद क्षेत्रको विकासमा सरकारले ध्यान दिएको बताए । आर्थिक अभावका कारण नेपालमा खेल क्षेत्र पछाडि परेको भन्दै…