अपडेट : काठमाडौं, साउन २८ । ब्राजिलको रियो दि जेनेरियोमा जारी ओलम्पिक गेम्सको पदक तालिकामा हालसम्म अमेरिकाले शीर्ष स्थान ओगटेको छ । छैठौं दिनको खेल सकिंदा अमेरिका १६ स्वर्ण पदकसहित शीर्ष स्थानमा छ । अमेरिकाले पौडीमा मात्रै ११ वटा स्वर्ण पदक जितिसकेको छ । समग्र पदक तालिकामा अमेरिकालाई पछ्याईरहेको चीन ११ स्वर्णसहित दोस्रो स्थानमा छ भने…