काठमाडौं, मंसिर २९ । इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राती भएको खेलमा आर्सनल पराजित भएको छ । लण्डन क्लव आर्सनललाई एभर्टनले २-१ ले पराजित गरेको हो । खेलमा आर्सनलका अलेक्सीस सान्चेजले पहिलो गोल गरेपनि एभर्टनका सिमस कोलम्यान र आस्ले विलियम्सले १-१ गोल गर्दै टोलीलाई जिताएका हुन् । प्रिमियर लिग अन्तर्गतको अर्को खेलमा बर्नमाउथले लेष्टर…