Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


इङ्लिस प्रिमियर लिगमा चेल्सी बलियो, साउथह्याम्पटन पराजित

मंगलबार राती भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई ४-२ ले हराएको हो । खेलमा चेल्सीलाई विजयी गराउन डिएगो कोष्टाले दुई गोल गरे भने एडिन हाजार्ड र ग्यारी केहिलले एक–एक गोल गरे । पराजित टोली साउथह्याम्पटनका लागि पूर्व चेल्सी खेलाडीहरु ओरियोल रोमेउ र रायन बट्र्रान्डले एक–एक गोल गरेका थिए । रातीको जितपछि चेल्सीले प्रिमियर लिगको उपाधि दावेदारी झनै…