Logo १ पुस २०८२, मंगलबार | Tue Dec 16 2025


भारतलाई नेपालले दियो १७३ रनको लक्ष्य

काठमाडौं, पुस १ । श्रीलंकामा जारी एसीसी यु–१९ एशिया कप क्रिकेट अन्तर्गत समूह ए को आफ्नो दोस्रो खेलमा नेपालले भारतलाई १७३ रनको विजयलक्ष्य दिएको छ । शुक्रबार बिहान टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १७२ रन बनायो । नेपालका लागि रोहितकुमार पौडेलले अविजित रहँदै सर्वाधिक ६८ रन बनाए ।…