एन्फा टेक्निकल सेन्टर, धरानमा भएको समूह ‘ख’ पहिलो खेलमा एपिएफ र सुदूरपश्चिमाञ्चले गोल गर्न सकेनन् भने अर्को खेलमा आर्मीले मध्यपश्चिमाञ्चललाई १–० गोलअन्तरले पराजित गरेको छ । बराबरीपछि एपिएफ र सुदूरपश्चिमाञ्चलले एक–एक अंक बाँडे भने आर्मीले महत्वपूर्ण ३ अंक जोड्यो । आर्मीको जितमा नवयुग श्रेष्ठ नायक बने । उनले पहिलो हाफको ६ मिनेटमा गोल गरेका थिए…