सोमबार राति भएको खेलमा बर्नमाउथलाई ३-० ले हराउँदै चेल्सीले लगातार १२ औं जितको क्लब कीर्तिमान बनाएको हो । खेलमा चेल्सीलाई विजयी गराउन पेड्रोले दुई गोल गरे भने एडिन हाजार्डले एक गोल थपे । जितसँगै चेल्सीले अंक तालिकाको अग्रतालाई झनै फराकिलो पारेको छ । प्रिमियर लिगअन्तर्गत राति भएको अर्को खेलमा आर्सनलले वेष्ट ब्रोमलाई १-० ले हराउँदा…