काठमाडौं, कात्तिक २७ । काठमाडौं, सीतापाइलाको किकअफ फुटसलले रेडबुल फुटसल लिग २०७३ मा आफ्नो शतप्रतिशत विजयी यात्रालाई जारी राखेको छ । शनिबार भएको छैटौं चरणको खेलमा रजनी फुटसल ललितपुर भैंसेपाटीलाई ४–० ले हराउँदै किकअफ फुटसलले समूहमा अग्रता फराकिलो पारेको हो । भैंसेपाटीस्थित रजनी फुटसलको ‘फिल्ड’मा भएको खेलमा पाहुना टोली किकअफलाई विजयी गराउन प्रवेश जोशी, रजिन…