Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


थ्रीस्टारले यसकारण माग्यो एन्फासँग ६ करोड क्षतिपूर्ति

काठमाडौं, मंसिर २८ । राष्ट्रिय लिग च्याम्पियन थ्रीस्टार क्लबले अखिल नेपाल फुटबल संघ (एन्फा)ले ‘अकल्पनीय अक्षम गल्ती’ गरेको भन्दै क्षतिपूर्तिबापत ६ करोड रुपैयाँ माग दाबी गरेको छ । एसियाली फुटबल महासंघको कार्यक्रमअनुसार एएफसी कप क्लब फुटबलको समूह चरणको च्याम्पियन भएर प्लेअफमा छनोट भएको अवस्थामा एन्फाको कमजोरीले प्लेअफ खेल्नबाट बन्चित हुनुपरेको भन्दै थ्रीस्टारले ६ करोड रुपैयाँ…