काठमाडौं, मंसिर ३० । नेपाल इन्टरनेसनल ब्याडमिन्टन सिरिज प्रतियोगिताअन्तर्गत् विहीबार भएका सबै खेलमा नेपाल पराजित भएको छ । राजधानीमा जारी प्रतियोगितामा नेपालका आशा गरिएका खेलाडी रत्नजित तामाङ पुरुष एकल, मिक्स डबल्स तथा पुरुष डबल्सतर्फको खेलमा पराजित भएका छन् । पुरुष एकलतर्फ रत्नजितलाई भारतका सिद्धार्थ ठाकुरले २१–१८ र २१–१७ ले हराएका हुन् । मिक्स डबल्सतर्फको खेलमा…