Logo ३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025


सिमरा गोल्डकप माघ तेस्रो साता, विजेतालाई साढे पाँच लाख

बारा, पुस २ । सिमरा गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करण माघको तेस्रो सातादेखि सुरु हुने भएको छ । आयोजक नवजागृति युवा क्लबले शनिबार सिमरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । सिमरा रंगशालामा माघ २० देखि २९ गतेसम्म प्रतियोगिता सन्चालन हुनेछ । प्रतियोगितामा ‘ए’डिभिजनका पाँच र मोफसलका पाँच गरी १० टिम सहभागी हुने आयोजक…