२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025


नेपाल र मलेसियाको महिला राष्ट्रिय टिमबीच पुस २ मा मैत्रीपूर्ण फुटबल

काठमाडौं, मंसिर २२ । नेपाल र मलेसियाको महिला राष्ट्रिय टिमबीच यही पुस २ गते मैत्रीपूर्ण फुटबल हुने भएको छ । नेपालमै हुने मैत्रीपूर्ण खेलका लागि मलेसियाको टिम मंसिर ३० गते नेपाल आउने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । आगामी पुस ११ गतेदेखि भारतको सिलिगुडीमा हुने चौथो साफ महिला च्याम्पियनसिपको तयारीमा रहेको नेपालले मैत्रीपूर्ण…