शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई २–१ ले हराउँदै संकटाले उपाधि जितेको हो । यो सिजनको चौथो उपाधि जित्ने लक्ष्यमा रहेको आर्मीले प्रारम्भिक अग्रता लिएर पनि हारको सामना गर्नुपर्यो । खेलको ३०औं मिनेटमा राजीव गुरुङको गोलबाट आर्मीले अग्रता लिएको थियो । तर, संकटाले मध्यान्तर सकिनुअघिको इन्जुरी समयमा गोल गर्दैै बराबरी गर्यो । निराजन खड्काले संकटालाई…