यसअधिका तीन संस्करण राजधानीमा भएको प्रतियोगिताको चौथो संस्करण आगामी चैत ९ गतेदेखि १२ गतेसम्म म्याग्दीमा हुने भएको हो । म्याग्दी जिल्ला ब्याडमिन्टन संघको सह–आयोजनामा सन्चालन हुने प्रतियोगितामा पुरुष एकल, पुरुष युगल, महिला एकल, भेट्रान्स डबल र १७ वर्षमुनिको पुरुष एकल गरी कुल पाँच विधामा प्रतिस्पर्धा हुनेछ । म्याग्दी जिल्ला खेलकुद विकास समितिले व्यवस्थापन गर्ने प्रतियोगिताको…