Logo ४ आश्विन २०८२, शनिबार | Sat Sep 20 2025


रोजर फेडेरर अस्ट्रेलियन ओपन टेनिसको फाइनलमा

बिहीबार भएको पहिलो सेमिफाइनलमा आफ्नै देशका स्टान वावरिन्कालाई पराजित गर्दै फेडेरर वर्षको पहिलो ग्रान्डस्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनको फाइनलमा पुगेका हुन् । मेलबर्न पार्क कोर्टमा भएको खेलमा फेडेररले तेस्रो वरियताका वावरिन्कालाई ७–५, ६–३, १–६, ४–६ र ६–३ को सेटमा पराजित गरे । १७ पटकको ग्रान्डस्लाम विजेता फेडररले वावरिन्कालाई पराजित गर्न ३ घण्टा ५ मिनेटको समय खर्चिएका…