बुधबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई २–० ले हराउँदै फाइनलमा ठाउँ बनाएको हो । आर्मीको जितमा टंक बस्नेत र सन्तोष तामाङले १–१ गोल गरे । खेलमा आर्मीकै विमल पाण्डे ‘म्यान अफ द म्याच’ घोषित भए । बिहीबार हुने दोस्रो सेमिफाइनल खेलमा झापा–११ र सशस्त्र प्रहरी भिड्नेछन् । झापा–११ माइभ्याली गोल्डकप फुटबलको साविक…