Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


भेनस विलियम्स विम्बल्डन टेनिसको फाइनलमा, मुगुरुजासँग उपाधि भिडन्त

विहीबार भएको सेमिफाइनल खेलमा ब्रिटिश खेलाडी योहाना कोन्टालाई हराँउदै भेनस फाइनलमा पुगेकी हुन् । कोन्टा विरुद्धको खेल भेनसले ६-४ र ६-२ को सोझो सेटमा जितिन् । पाँच पटककी विम्बल्डन च्याम्पियन भेनस समग्र करियरमा भने नवौं ग्रान्डस्लाम उपाधिको खोजीमा छिन् । भेनस विलियम्सले अब उपाधिको लागि स्पेनकी गार्बिने मुगुरुजासँग खेल्नेछीन् । सेमीफाईनलमा स्लोभाकियाकी माग्दालिना रिबारीकोभालाई हराँउदै…