Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


रुसमा हुने सडक बालबालिकाको विश्वकप फुटबलमा नेपाल पनि सहभागी

विश्वकप फुटबलको हरेक संस्करणअगाडि सोही देशमा सडक बालबालिकाहरुको विश्वकप फुटबल तथा महोत्सव आयोजना हुँदै आएको छ । नेपालको सेल्टर आश्रय नामक संस्थाले नेपालमा रहेका सडक बालबालिकाहरुबीच फुटबल प्रतियोगिता आयोजना गरी टोली छनोट गर्नेछ । ‘सेभेन ए साइड’ ढाँचामा खेलाइने ‘स्ट्रिट चाइल्ड वर्ल्डकप’का लागि कुल ९ खेलाडी छनोट हुनेछन् । मस्कोमा सडक बालबालिकाहरुका लागि विश्वकप फुटबलसँगै…