Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


महिला विश्वकप क्रिकेट प्रतियोगिताको फाइनलमा भारत र इंग्ल्याण्ड भिड्ने

इङ्ल्यान्डको डर्बीमा गएराति भएको सेमीफाइनलमा भारतले अस्ट्रेलियालाई ३६ रनले हराएको हो । वर्षाको कारण ४२ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको भारतले ४ विकेट गुमाएर २ सय ८१ रन बनायो । भारतका लागि विष्फोटक ब्याटिङ गरेकी हर्मनप्रित कौरले अविजित १ सय ७१ रन जोडिन् । जवाफमा २ सय ८२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४१ औं…