Logo ७ पुस २०८२, सोमबार | Tue Dec 23 2025


यु-१९ विश्वकप क्रिकेट छनोटमा नेपालको चौथो जित, मलेसिया ५ विकेटले पराजित

सोमबार सिंगापुरमा भएको खेलमा मलेसियाले दिएको ९० रनको सामान्य चुनौती नेपालले २३औं ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि रोहित पौडेलले सर्वाधिक ३४ रन जोडे । प्रतियोगितामा नेपालको यो चौथो जित हो । यसअघि, खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ३६औं ओभरमा अलआउट हुनुपूर्व ८९ रन जोडेको थियो । मलेसियाका लागि सुरुआती ब्याट्सम्यान…