वेल्सको कार्डिफस्थित मिलेनियम रंगशालामा आज(शनिबार) राति हुने फाइनल निकै रोचक हुने अनुमान गरिएको छ । युरोपियन कप र च्याम्पियन्स लिग गरी अहिलेसम्म ११ पटक उपाधि जितेको रियल मड्रिड यसपटक पनि उपाधि जित्दै च्याम्पियन्स लिगमा लगातार दोस्रो वर्ष उपाधि जित्ने पहिलो टिम बन्ने लक्ष्यमा छ । युरोपियन कपका नामले प्रतियोगिता हुँदा एसी मिलानले सन् १९८९ र…