Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


हङकङविरुद्धको क्रिकेटका लागि १८ सदस्यीय नेपाली टोली घोषणा

बन्द प्रशिक्षणमा राखिएका २५ खेलाडीबाट बुधबार पारस खड्काको कप्तानीमा १८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिएको हो । १८ सदस्यीय खेलाडीको नामबाट आइसीसीले अन्तिम १४ खेलाडीको छनोट गर्नेछ । प्रारम्भिक चरणको छनोट राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारसले गरेका हुन् । टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, मेहबुव आलम, सोमपाल कामी,…