Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


नेपाल साबा यु–१६ बास्केटबलमा तेस्रो

दक्षिण एसियाली ५ राष्ट्र सहभागी एकल ‘राउन्ड रोबिन लिग’का आधारमा भएको प्रतियोगितामा ६ अंक जोड्दै नेपाल तेस्रो भएको हो । नेपालले प्रतियोगितामा समान २–२ जित र हार व्यहोर्‍यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा शनिबार भएको प्रतियोगिताकै अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई १०३–४१ ले पराजित गर्‍यो । नेपालको जितमा गेल्चेन शेर्पाले सर्वाधिक २५ स्कोर गरे…