महिला एकलतर्फको उपाधि भने मायंका राणाले जितिन् । बुटवलको देवीनगरस्थित लनटेनिस कोर्टमा मंगलबार भएको फाइनल खेलमा प्रणवले सन्तोष खत्रीलाई तथा मायंकाले आफ्नै बहिनी माहिका राणालाई हराउँदै उपाधि हात पारेका हुन् । उपाधिसँगै प्रणव र मायंकाले जनही ५५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । यस्तै, फन डबल्समा कमल भण्डारी र अनील सेञ्चुरीको जोडीले जित्दा, भेट्रान ३५…