Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


जापानद्वारा नेपाल जुडो संघलाई २४० वटा जुडो पोशाक हस्तान्तरण

काठमाडौं । जापान सरकारले नेपाल जुडो संघलाई २४० वटा जुडो पोशाक हस्तान्तरण गरेको छ । नेपालका लागि जापानका राजदूत किकुता युताकाले नेपाल जुडो संघलाई २४० वटा जुडो पोशाक हस्तान्तरण गर्नुभएको हो । काठमाडौंस्थित जापानी राजदुतावासमा भएको कार्यक्रममा सो पोशाक हस्तान्तरण गरिएको थियो । बेइजिङमा २००८ मा भएको ओलम्पिकमा भाग लिनुभएका देवु थापाको समेत हस्तान्तरण कार्यक्रममा…