Logo ६ माघ २०८२, मंगलबार | Tue Jan 20 2026


डोजर बस्तीमा पुगेपछि मन्त्रालयले बनायो सुकुम्बासी पहिचान समिति

दिपक श्रेष्ठ र गृष्मा राजभण्डारी काठमाडौं । उपत्यका विकास प्राधिकरण र काठमाडौं महानगरपालिकाको बागमती नदी किनारका अव्यवस्थित बसोबास हटाउने प्रयासलाई सुकुम्बासीको प्रतिकारले असफल बनाएको छ । स्थानीय सरकार मातहातको अधिकार प्रयोग गर्दै महानगरले थालेको अभियानमा सरकारी सहयोग नहुँदा अब्यवस्थित संरचना हटाउन तत्काल सम्भव देखिएन् । महानगर प्रहरीमाथि आक्रमणमा उत्रनेलाई किटानी जाहेरी दिदा पनि हालसम्म पक्राउ…