Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


पृथ्वी जयन्तीमा कनकाई नगरप्रमुख पोखरेल सम्मानित

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी झापाले कनकाई नगरपालिका प्रमुख राजेन्द्र कुमार पोखरेललाई सम्मान गरेको छ ।३०१ औं पृथ्वी जयन्तीको अवसर पारेर पार्टीले नगरप्रमुख पोखरेललाई सम्मान गरेको । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश नम्वर १ का अध्यक्ष तथा दमक नगरपालिकाका प्रमुख राम थापाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच उहाँलाई सम्मान गरिएको हो । कनकाई नगरपालिकाको प्रवेशद्वार नजिकै नगर…