Logo १९ श्रावण २०८३, मंगलबार | Tue Aug 4 2026


टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

पाल्पा । पाल्पााको रिब्दीकोटमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका –२ मसारस्थित हार्थोक –सर्देवा भित्री कच्ची सडक खण्डमा टिपरले ठक्कर दिँदा पैदलयात्री मसारका ६९ वर्षीय होमबहादुर लाम्टाङ्गेको मृत्यु भएको हो । आइतबार बिहान सिद्धेश्वर खानीबाट चुनढुङ्गा लिई बुटवलतर्फ जाँदै गरेको लु २ ख २४४६ नम्वरको टिपरले लाम्टाङ्गेलाई ठक्कर दिएको थियो । बाटोमा…