Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


२१ लाख भारतीय रुपैयाँसहित तीन जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा अवैध सुनको कारोबार गर्दै आएका राजेश बर्मालाई प्रहरीले गएराति पक्राउ गरेको छ । शुद्धाेधन गाउँपालिका ६ बस्ने बर्मालाई प्रहरीले विशेष सुराकीको आधारमा तौलिहवास्थित जमुवार पुलबाट गएराति ९ बजे पक्राउ गरेकाे हाे । भारतको नौंगढबाट सुन बिक्री गरेर तौलिहवा आउँदै गरेको सूचना पाएपछि एसपी प्रेमबहादुर बस्नेत आफैँ नाकामा चेकजाँचका लागि खटिएका थिए ।…