डडेल्धुरा । डडेल्धुरा जिल्लाको मुख्य बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रक्षेपण लगत्तै कृषिजन्य, घरेलु स्थानीय उत्पादन तथा किराना लगायत चिजवस्तुमा मूल्य वृद्धि भएको हो । बजारभाउ बढेका कारण उपलब्ध निर्माण सामग्री, लुत्ताकपडलगायत दैनिक उपभोग्य वस्तुको मूल्य अवभाविक रुपमा बढ्दा सर्वसाधारणमा त्यसको प्रत्यक्ष असर परेको स्थानीय बताउँछन्…