काठमाडौं । शनिबार दिउँसोदेखि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड आइतबार बिहानदेखि सञ्चालनमा आएको छ । सडकखण्डको कालीखोलामा गएको पहिरो पन्छाएपछि आइतबार बिहानदेखि सडक दुईतर्फी खुलेको हो । सडक खुलेपछि रोकिएका सवारी साधनहरु गन्तब्यतर्फ लागेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । प्रहरीले सो सडकखण्डको अवस्था बुझेर मात्र यात्रा गर्न पनि अनुरोध गरेको छ । यस सडकखण्डमा…