Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


तपस्वी बम्जनले कब्जा गर्दै आएको सिन्धुली कमलामाईको वन स्थानीयले लिए र्फिता

सिन्धुली । तपस्वी रामबहादुर बम्जनको समूहले कब्जा गर्दै आएको सिन्धुलीको कमलामाईको जंगल क्षेत्र स्थानीयले आफ्नो नियन्त्रणमा लिएका छन् । बम्जन र उनका अनुयायीहरुले जबर्जस्ती कब्जा गरेर आश्रयस्थल बनाउँदै आएको जंगल फिर्ता लिएको स्थानीय दलबहादुर घलानले बताउनुभयो । केही समय अघिदेखि पहरे आसपासको क्षेत्रमा बसोवास गर्ने स्थानीयहरु बम्जनको आश्रमका कारण पीडित बनेको भन्दै आन्दोलनमा थिए ।…