Logo २१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026


स्वयम्भूको ‘बसुबन्धु चैत्य’ मुस्लिम राष्ट्रको प्राचीन सम्बन्धको साक्षी

काठमाडौं । नेपाल प्राचीनकालदेखि विभिन्न विद्धान, महासिद्धिहरुको कर्म र सिद्धभूमि रहेकोमा दुईमत छैन । विश्वका मुस्लिम राष्ट्रहरुबाट धेरै महापुरुष यहाँ आएर सिद्ध भएका र सम्झना स्वरुप विभिन्न सम्पदा निर्माण भएको इतिहास छ । यी सम्पदाको कुटनीतिक बाटोबाट प्रचारप्रसार भए नेपालले विश्व मञ्चमा विशिष्ट पहिचान बनाउने निश्चित छ । विश्व सम्पदा स्वयम्भु बौद्धहरुको पहिलो प्राचिनतम महाचैत्य…