१६ चैत्र २०७९, बिहिबार | Thu Mar 30 2023


नेपाल प्रहरीका १५० डीएसपीको सरुवा(सूचीसहित)


1.677k
Shares

काठमाडौं । नेपाल प्रहरीका १५० जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले बिहिबार माघदेखि सरुवा गरेकाे स्थानबाट तलव भत्ता पाउने गरी डीएसपीहरूको सरुवा गरेको हो।

हेर्नुहोस् डीएसपी सरुवाको सूची: