काठमाडौं । लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी)ले लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको हरिवन नगरपलिका बस्ने कैलाश बिक, सिन्धुलीको कमलामाई नगरपलिका ४ का मनोज थापा मगर र सोही ठाउँका राम कुमार श्रेष्ठ,मनोज थापा मगर र सिन्धुलीको कमलामाई नगरपलिका ११ का बिमल चौहान रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले…