Logo ९ माघ २०८२, शुक्रबार | Fri Jan 23 2026


लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस आज मनाइँदै

काठमाडौं । लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस शनिबार मनाइँदैछ । राप्ती उपत्यका देउखुरी प्रदेश सभा परिसरमा स्थापना दिवस मनाउन लागिएको हो । २०७४ साल माघ २१ गते प्रदेशसभाको पहिलो बैठक बसेकै दिनलाई हरेक वर्ष स्थापना दिवसका रुपमा मनाउने गरिएको छ । प्रदेश सभाको पहिलो कार्यकालमा लुम्बिनी प्रदेशसभाले सबैभन्दा धेरै कानून बनाउन सफल भएको प्रदेश…