एजेन्सी ।प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला स्क्रमितबाट ९१ जनाको मृत्यु भइसकेको छ । कंगोको स्वास्थ्य मन्त्रालयले हिजो सार्वजनिक गरेको प्रतिवेदन अनुसार संक्रमण अझै नियन्त्रणमा आउन सकेकोे छैन । इवोाला संक्रमितको संख्या ५१५ पुगेको पनि मन्त्रालयले जानकारी दिएको छ । अधिकारीहरुका अनुसार संक्रमण रोक्न उपाय तुरुन्त प्रभावकारी रूपमा नलागे अझ भयावह स्थिति बन्ने चेतावनी मन्त्रालयले दिएको छ…