Logo २५ कार्तिक २०८३, बुधबार | Thu, Nov 12, 2026


हेटौंडामा ईभी र सुमो जिप ठोक्किँदा ११ जना घाइते

सुवर्ण श्रेष्ठ, हेटौंडा । हेटौंडा–वीरगन्ज सडकखण्डअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ चुरेनजिक पिपलबोटमा यात्रुबाहक ईभी र सुमो जिप आपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्। आज दिउँसो करिब १२ः३० बजे काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको बा प्र ०६–००१ ज ०६९७ नम्बरको यात्रुबाहक ईभीले विपरीत दिशाबाट आउँदै गरेको ना १ ज ५८७३ नम्बरको सुमो जिपलाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला…