Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


भक्तपुरमा बिस्केट जात्रा हेर्नेको घुइँचो (तस्बिरहरु)

काठमाडौं । नयाँ वर्षको अवसरमा भक्तपुरमा ८ दिन ९ रातसम्म भव्यरुपमा मनाइने बिस्केट जात्रा हेर्न हेर्नेको घुइँचो छ । वैशाख १ गते ल्यासिंखेलमा उठाउने अष्टमात्रिका गणसहित लिङ्गो जात्रा हेर्न भक्तपुरलगायत उपत्यकाका विभिन्न ठाउँबाट हजारौँ मानिस जात्रा हेर्न आएका हुन् । बिहानैदेखि चुपिन घाटमा स्नान थरेर ल्यासिंखेलमा दर्शन गर्न आउने भीड लागेको छ । जात्रा हेर्न…