काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्याङ्जाको चापाकोट नगरपालिकाका वरिष्ठ अहेव बिन्दुकान्त कोइरालाविरूद्ध अकूत सम्पति आर्जनको मुद्दा दायर गरेको छ । २०५४ सालमा जागिरमा प्रवेश गरेका कोइरालाले २०७८ सालसम्ममा ९० लाख ३९ हजार रुपैयाँ बढी स्रोत नखुलको सम्पति आर्जन गरेको आरोपसहित शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो । कोइरालाले जागिरको उक्त अवधिमा दुई करोड…