Logo ६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026


सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता

काठमाडौं । डोटीको सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन् । सिलगढी नगरपालिका–४ स्थित सेती पुल नजिक नुहाउने क्रममा दुई बालका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बेपत्ता हुनेमा वडा नं.४ पिपल्ला बजारका ८ वर्षीया खुसी प्रजापति र सोही ठाउँका साढे दुई वर्षका सिद्धार्थ देउवा रहेका छन् । बेपत्ता दुवैको…