Logo ९ भाद्र २०८३, मंगलबार | Wed Aug 26 2026


आज बैशाख १२, महाभूकम्पको ९ वर्ष पूरा

काठमाडौं । आज बैशाख १२ गते । २०७२ सालमा आज कै दिन महाभूकम्प गएको थियो । गोरखाको बारपाकलाई केन्द्र विन्दु बनाएर दिउँसो ११.५६ बजे ७ दशमलव ८ म्याग्नेच्युडको भूकम्प गएको आज ९ वर्ष पूरा भएको छ । भूकम्पले देशभर करीब ८ हजार मानिसको ज्यान लिएको थियो भने भौतिक संरचनामा पनि ठूलो क्षति पुर्‍याएको थियो ।…