Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


म्याग्दीको घारमा विद्युत सर्ट हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ घारमा हाइभोल्टेज करेन्ट प्रवाहका कारण विद्युत सर्ट भएर ६० घरमा क्षति पुगेको छ । पाँच जना घाइते भएका छन् । अन्नपूर्ण गाउँपालिका– ६ घारका वडाअध्यक्ष रामबहादुर खड्काका अनुसार आइतबार विद्युतको मुख्य र वितरण लाइन हावाले छोइएपछि उच्च गतिको विद्युत प्रवाह भएर आगलागी भएको हो । आगलागीबाट घारको ओडारे, भुवानीथान,…