Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


‘उपनिर्वाचनको मत परिणामले राजनीतिक स्थायित्वका लागि दलहरु बलियो बन्नुपर्छ भन्ने संकेत गर्‍यो’

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले इलाम क्षेत्र नं. २ को उपनिर्वाचनले मत परिणामले राजनीतिक दलहरु बलियो बन्नुपर्छ भन्नेकुराको संकेत गरेको बताउनुभएको छ । मंगलबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री गिरीले इलाम र बझाङमा भएको उपनिर्वाचनको मत परिणामले दलहरु बलियो बन्नुपर्छ भन्ने कुराको संकेत गरेको बताउनुभएको हो । मन्त्री गिरीले राजनीतिक स्थायित्व नहुँदा…