Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


भिजिट भिसामा मानव तस्करी गरेको आरोपमा पक्राउ पर्नेको संख्या ३४ पुग्यो

काठमाडौं । नक्कली डकुमेन्ट बनाएर भिजिट भिसामा मानव तस्करी गरेको आरोपमा हालसम्म ३४ जना पक्राउ परिसकेका छन् । यो प्रकरणमा पाँच वटा एअरलाइन्सको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार यसमा संलग्न पाँच वटा एअरलाइन्सका कर्मचारी संलग्न भएको आशंकामा अनुसन्धान प्रक्रिया अघि बढाईएको छ । भिजिट भिसामा जानका लागि…