Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु, चार जना युक्रेनमा बन्दी

काठमाडौं । रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति प्रकाशित गरी रुसी सेनामा कार्यरत कुन्दन सिंह नागलको निधन भएको जनाएको छ । यसअघि रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भएको थियो । मन्त्रालयले रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरुको शव यथाशीघ्र नेपाल पठाउन तथा…