Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


पाल्पामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौं । पाल्पामा बोलेरो जिप दुर्घटना हुँदा एक जना बालकसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १३ जना घाइते भएका छन् । निस्दी गाउँपालिका–४ का ६ वर्षीय राजीव सुनारी र सोही वडाका २० वर्षीय तेजन सोमैको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको उपचारका क्रममा गएराति मृत्यु भएको हो । बुधबार बेलुका नवलपुरको…