काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालले प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने बताउनुभएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणको काम गरिरहेका बेला कांग्रेस नेता रिजालले सो सुझाव दिनुभएको हो । शनिबार काठमाडौंमा आयोजित उद्यमशीलता, उद्यमी र बजेट विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता रिजालले सरकारले ल्याउने गरेको बजेट…