काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई प्रधानमन्त्रीले विश्वासको मत माग्दा वेल घेरेर नाराबाजी गर्नु अर्थपूर्ण हो कि होइन भनेर प्रश्न गर्नुभएको छ । सोमबार प्रतिनिधि सभा बैठक पछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले प्रधानमन्त्रीले विश्वासको मत लिनु स्वभाविक भएको बताउनुभयो । अध्यक्ष श्रेष्ठले संसदभित्र प्रक्रिया मिलेर नै आफूहरुले…